Melbourne Saptaha

पशुपतिनाथ मन्दिर र बौद्ध स्तुप सहितको साँस्कृतिक केन्द्र बनाऔँ !
मेल्बर्नमा नेपाली आस्था र पहिचान निर्माण गर्ने सपना साकार पारौँ !!
यही सपना लाई साकार बनाउन डिसेम्बेर १८ देखी २४ सम्म मेल्बर्न मा वाचन प्रविन पन्डित दिन्बन्धु पोख्रेल को वाचन रहेको सप्ताह महापुरान आयोजना हुँदैछ ।
Venue : Mata Chintapurni Mandir
191 William St, St Albans VIC 3021
Date : 18 – 24 December 2017
Time : 3 pm to 9 pm Daily
थप जानकारीको लागि
Chandra Pokhrel 0421 999 214
Keshav Kandel 0430 721 877
Narayan Kafle 0402 628 908
Suresh Chhetri 0404 177 302
मन्दिरमा चढाउने फलफूल, लत्तापकडा र खाद्यपदार्थहरु नल्याउनहुन भक्तजनहरु मा हार्दिक अनुरोध गर्दछौं !