04/07/2022
रेडियो थन कार्यक्रम: सम्पूर्ण सहयोगीहरुमा हार्दिक आभार
मेलबर्नको नेप्लीज एशोसियसन अफ भिक्टोरियाको सबैभन्दा पुरानो र एकमात्र नेपाली रेडियो मेलबर्न चौतारीको गत महिना बिहिबार जुन ९ मा सम्पन्न भएको रेडियो थन कार्यक्रममा यहाँहरू सबैले आफुले सकेको सहयोग गर्नुभयो । हामीले धेरैलाई जोड्न र सम्पर्क गर्न सकेनौ कतिपय यहाँहरूले फेशबुकको माध्यमबाटै हामीलाई सिधै सम्पर्क गरि आर्थिक सहयोग पनि गर्नुभयो । धेरैजनाहरू छुट्नुभएकोमा कृपया अन्यथा नलिनुहोला । आफ्नो भाषा र सँस्कार बचाई राख्न पनि यस्ले एउटामात्र ईँटा थप्न सहयोग गर्छ कि ? भनेर यो प्रयास गरेका हौँ । सके सहयोग गरिदिनुहोला नसके माया साथ र हौसलामात्र भएपनि निरन्तर साथ दिईरहनुहोला ।
१९ बर्षदेखि अनवरत रूपमा यहाँहरू कै साथ र सहयोगले यहाँसम्म आईरहेको छ । हाम्रा निरन्तर संचालकहरू, सर्जगहरू र सँस्थापकहरू प्रति न्याभ परिवार आभारी छ । हाम्रा रेडियो संचालकहरू लोक राई र तिलक पोखरेल जस्ले अनवरत रूपमा यो मेलबर्न चौतारीलाई तपाई हाम्रो सामु प्रत्येक बिहीबार साँझ प्रत्येक हप्ता कार्यक्रम पस्किरहनु भएको छ वहाँहरूलाई धन्यबाद दिने कुनै त्यस्तो शब्द मैले शब्दकोशमा भेटेको छैन ।
हाम्रा सहयोगीमनहरू हुनुहुन्छ ।
Melbourne Chautari RadioThorn Donors list
1. Deepa Rai
2. Jog Limbu
3. Bom Yonzon
4. Sunil Bhandari
5. Prem Kandel
6. Rajesh Aacharya
7. Narayan Katuwal
8. Nirajan Gauli
9. Sudeep Maskey
10. Bhola Giri
11.Keshab Kandel
12. Dr. Jamuna Parajuli
13. Geeta & Basan Pun
14. Dr. Yakindra Timilsena
15. Hem Ghale
16. Sujit Basnet
17. VNCA (cricket Victoria)
18. Priya & Akash
19. Ranjan Baidhya
20. Dev Gurung (Sydney)
21. Kirat Samaj Kirat Victoria
22. Dr Surendra Rauniyar
23. Yaswan Subedi
यो दिनको कार्यक्रममा उठेको रकम $1677.11 अन्त्यमा सम्पुर्ण सहयोगी मनहरूलाई हृदयबाटै आभार अनि नमन ।
Thank You
Ram Gurung
Nepalese Association of Victoria