01/09/2021
NAV Advisors Meet & Greet Program 29 Aug 2021.
थियो । सबै सल्लाहकार ज्युहरूको एउटै आवाज छ न्याभ एड्भोकेसी सँस्था बनोस् । सँस्थालाई अझ बढी उत्तरदायी र कर्तब्यमुखी बनाउन सबैको पहल रहने कुरामा कार्यसमिति आशाबादी छ । सल्लाहकार ज्यूहरूको सहयोगी भुमिकाको अपेक्षाकृत आशा रहेको कुरा सँस्थाका कार्यसमितिबाट बिभिन्न जिम्मेवारी सुम्पिने कुरामा सँस्थाले अध्यक्षलाई जिम्मेवारी सुम्पेकोछ । कार्यक्रममा सँस्थाका कोषाध्यक्ष डा. यकिन्द्र तिमील्सेनाले सम्पुर्ण उपस्थित सल्लाहकार ज्युहरूको समयको लागि आभार ब्यक्त गर्नुभयो ।



