Tihar Celebration

Nepalese Association of Victoria is celebrating Dipawali & Mha Puja with all Victorian Nepalese Community & who had been following us from all around the world. We are Live streaming from NAV Facebook page. Please like, share & promote with your family, friends & community. Happy Dipawali to you all .
दिपावली तथा म्हपुजाको उपलक्ष्यमा देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली समुदायमा दिर्घायु, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना । ” हाम्रो सँस्कार र सँस्कृतिको जगेर्ना गरौं, नयाँ पुस्तामा हस्तान्तरण गरौं ” भन्ने नाराका साथ नेप्लीज एशोसियसन अफ् भिक्टोरियाले यहि आउँदो नोभेम्बर १५ गतेका दिन आईतबार बिभिन्न साँस्कृतिक कार्यक्रमको साथमा देउसीभैलो साँझ मनाउन गैरहेका छौं कृपया न्याभको फेशबुक पेजमा लाईभ आउनुहोला । यहाँहरूको एक लाईक शेयर र उपस्थितिले हामीलाई थप हौसला र उर्जा मिल्नेछ । हामीले यहाँहरूलाई भरपुर मनोरञ्जन दिलाउने प्रयत्न गर्दै देउसीभैली खेलेर आफ्नो मातृभुमिको सँस्मरण गराउने छौं धन्यबाद ।
If you need to know about the details of the Program Please contact our program coordinator Miss Punam Gurung 0424 901 512.
